Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

बेनी, म्याग्दी

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

बेनी, म्याग्दी

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाहरु कागजातहरु प्रक्रियाहरु सेवा प्राप्त गर्न सकिने एक्सन
1

आधारभूत स्तरको खानेपानी सुविधा/नयाँ आयोजनाको माग।

लाग्ने समय

स्वीकृत भएको न्यूनतम एक वर्ष

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा शिव शंकर साह - खानेपानी तथा सरसफाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • आमभेलाको निर्णय सहितको कागजात पेश गर्ने।
  • सम्वन्धित स्थानीय तहको सिफारिस तथा निवेदन।
  • सम्वन्धित स्थानीय तहवाट मुलदर्ता गरी पेश गर्ने ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

2

सिंचाइ योजना निर्माण तथा सुदृढिकरण (सर्भेक्षण कार्य निर्माण तथा सुदृढिकरण कार्य)।

लाग्ने समय

स्वीकृत भएको न्युनतम एक बर्ष ।

शुल्क

​निः शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • सिंचाइ योजना माग गर्नको लागी योजना अनुरोध फारम ।
  • कम्तिमा १०% जनसहभागिता जुटाउने जल उपभोक्ता संस्थाको लिखित प्रतिवद्धता ।
  • प्रति रोपनी २.५० का दरले यस डिभिजनको धरौटि खातामा जम्मा गरेको बैक भौचर ।
  • जलउपभोक्ता संस्थाले कुल लागत अंकको ०.५% ले हुन आउने रकम जम्मा गरेको बैंक भौचर(बहुबर्षिय योजनाको हकमा) ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

3

जल उत्पन्न प्रकोप नियन्त्रण कार्य ।

लाग्ने समय

स्वीकृत कार्यक्रम अनुसार

शुल्क

नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • कम्तिमा १०% जनसहभागिता जुटाउने जल उपभोक्ता/लाभग्राहीको लिखित प्रतिवद्धता ।
  • उपभोक्ता/लाभग्राहीको समूह गठन र निर्णय।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

4

आपतकालिन तथा बाढी पहिरो पुनस्थापना कार्य ।

लाग्ने समय

यथाशिघ्र

शुल्क

निः शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

जल उत्पन्न प्रकोपबाट प्रभावित उपभोक्ताहरुको निवेदन र स्थलगत क्षति को फोटो साथै सम्बन्धित स्थानिय तहको सिफारिस र लागत ईष्टिमेट,प्रहरी मुचुल्का।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

5

सौर्य तथा नविकरणीय उर्जा कार्यक्रम

लाग्ने समय

स्वीकृत कार्यक्रम अनुसार।

शुल्क

निः शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • सम्बन्धित उपभोक्ता समितिको निर्णय र निवेदन
  • सम्वन्धित स्थानीय तहको सिफारिस ।
  • कम्तिमा १०% जनसहभागिता जुटाउने उपभोक्ता समितिको लिखित प्रतिवद्धता ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

6

आयोजनाको मर्मत माग

लाग्ने समय

स्वीकृत भएको न्युनतम एक बर्ष ।

शुल्क

नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • उपभोक्ता समितिको माग निवेदन।
  • सम्वन्धित स्थानीय तहको सिफारिस पत्र।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

7

आयोजनाको संभाव्यता अध्ययन

लाग्ने समय

स्वीकृत भएको न्युनतम एक महिना।

शुल्क

 नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • उपभोक्ता समितिको माग निवेदन।
  • सम्वन्धित स्थानीय तहको सिफारिस पत्र।
  • फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग पुर्‍याउने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

8

आयोजनाको विस्तृत सर्भेक्षण (DPR तयारी)

लाग्ने समय

 तीन महिना

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग पुर्‍याउने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

9

आयोजनाको निर्माण कार्यको सम्झौता

लाग्ने समय

 एक हप्ता

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • उपभोक्ता समितिको निवेदन, निर्णयको प्रतिलिपी।
  • वडा कार्यालयको सिफारिस।
  • उपभोक्ता समिति दर्ताको प्रमाण पत्र, विधान १/१ प्रति।
  • लेखापरिक्षण प्रतिवेदन।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

10

सिंचाइ जल उपभोक्ता संस्था दर्ता

लाग्ने समय

न्युनतम सात दिन

शुल्क

रु १००

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • महिलाको सहभागिता ३३% हुने गरि दलित उत्पिडित र पिछडिएका जनजाति समुदयको समेत उचित प्रतिनिधित्व हुने गरी 7 देखी ११ जना सम्मको आम भेला वाट समिति गठन गरेको कागजात ।
  • ज.उ.स. को निवेदन साथमा पदाधिकारीहरुको नागरिकताको फोटोकपी ।
  • साधारण सभा वाट पारित विधान २ प्रति ।
  • सम्बन्धित स्थानीय तहको सिफारिस ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

11

उपभोक्ता संस्था नविकरण

लाग्ने समय

नियामानुसार

शुल्क

रु‍. १००

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • नविकरणको हकमा जल उपभोक्ता संस्थाले प्रत्येक आर्थिक वर्षको कार्तिक मसान्त भित्र गत वर्षको लेखा परिक्षण (अडिट) प्रतिवेदन सहित तोकिए बमोजिमको शुल्क बझाई नवीकरण गर्नुपर्नेछ। स्थानिय तहको सिफारिस, आम भेला सहितको निर्णय र उपभोक्ता समितिको निवेदन।
  • तोकिए बमोजिम नवीकरण नभएका ज.उ.स.ले वार्षिक एक सय रुपैयाँ जरिवाना तिरी नवीकरण गर्नुपर्नेछ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

12

बैंक खाता सिफारिस

लाग्ने समय

तुरुन्त

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा चन्द्र दत्त शर्मा - प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपी।
  • समितिका पदाधिकारिहरुको नागरिकताको प्रमाण प्रत्रको प्रतिलिपि १ र फोटो २ प्रति।
  • सम्बन्धित बैकको खाता खोल्ने फाराम।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

13

आयोजनाको सामाग्री निकासा

लाग्ने समय

तीन दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा शिव शंकर साह - खानेपानी तथा सरसफाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • उपभोक्ता समितिको निर्णय र निवेदन।
  • उपभोक्ता समितिको माग फाराम।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

14

आयोजनाको निर्माण कार्य

लाग्ने समय

न्यूनतम एक वर्ष।

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा शिव शंकर साह - खानेपानी तथा सरसफाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

निर्माण व्यवसायी / उपभोक्त्ता समितिले तोकिएको गुणस्तर वमोजिमको काम गर्नुपर्ने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

15

आयोजना अनुगमन / निरिक्षण / सुपरिवेक्षण

लाग्ने समय

निरन्तर

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा शिव शंकर साह - खानेपानी तथा सरसफाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • डिभिजनको निर्देशन पालन गर्नुपर्ने।
  • निर्माण व्यवसायी / उपभोक्ता समितिले निर्माण कार्यको विवरण पेश गर्नुपर्ने ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

16

आयोजना / परामर्श सेवाको विल भुक्तानी

लाग्ने समय

नियमानुसार र कार्य सम्पन्न भएको मितिले एक महिना।

शुल्क

 नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा शिव शंकर साह - खानेपानी तथा सरसफाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • आयोजना / परामर्शदाता / उपभोक्ता समितिको निवेदन।
  • उपभोक्ता समितिको कार्य सम्मन्न भएको र खर्च अनुमोदन भएको निर्णयको प्रतिलिपी।
  • सम्बन्धित स्थानिय तहको निर्माण कार्य सम्पन्न भएको सिफारिस।
  • नापी किताव, विल, कार्य सम्पन्न प्रतिवेदन ( सम्बन्धित प्राविधिक वाट प्रमाणित भएको)।
  • बैक खाताको विवरण।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

17

संस्थागत विकास तालिम दिने

लाग्ने समय

तालिमको प्रकृति अनुसार।

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

निर्माण कार्य संचालनमा रहेका तथा सम्पन्न भएका लाभग्राहिहरु र सरोकारवाला लाई सहभागी गराईने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

18

धरौटी फुकुवा

लाग्ने समय

नियमानुसार र निवेदन प्राप्त भएको एक महिना।

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा कृष्ण प्रसाद पौडेल - आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा
  • कर चुक्ता प्रमाण पत्र।
  • मुल्य अभिवृद्धि कर समायोजन पत्र।
  • प्राविधिकको सिफारिस।
  • उपभोक्ता समितिको निर्णय र निवेदन।
  • वडा कार्यालयको सिफारिस।
  • लेखापरिक्षण प्रतिवेदन।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

19

आर्थिक प्रशासन सम्बन्धी कार्य

लाग्ने समय

ठेक्काको हकमा खरिद ऐन नियम अनुसार र अन्य कार्यको हकमा तुरुन्तै।

शुल्क

नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा कृष्ण प्रसाद पौडेल - आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली,२०६४, तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व ऐन, २०76, तथा नियमावली, २०77, वमोजिम सम्बन्धित शाखाबाट प्रमाणित कागजात।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

20

सूचना सम्बन्धि कार्य

लाग्ने समय

तुरुन्तै/सुचनाको प्रकृती हेरी।

शुल्क

नियमानुसार

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

लिखित वा मौखिक रुपमा माग गर्न सकिने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

21

सिंचाई/खानेपानी योजना सम्बन्धी ज.उ.स. लाभग्राहीलाई प्राविधिक सहयोग प्रदान गर्ने

लाग्ने समय

आवश्यकता अनुसार।

शुल्क

नि: शुल्क

जिम्मेवार कर्मचारी/शाखा बिश्वास कुमार वस्नेत - उर्जा तथा सिंचाई शाखा
गुनासो सुन्ने कर्मचारी झलकमोहन ‌‌ओझा

लिखित वा मौखिक रुपमा अनुरोध गर्ने।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

पछिल्लो अपडेट गरिएको : 2082-07-03 10:26:58

© सर्वाधिकार सुरक्षित खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

Powered By: ProActive Developers