Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

बेनी, म्याग्दी

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

बेनी, म्याग्दी

न्यून व्यान्डविथ Invert Color A- A A+

सिंचाइ योजना निर्माण तथा सुदृढिकरण (सर्भेक्षण कार्य निर्माण तथा सुदृढिकरण कार्य)।

शुल्क

​निः शुल्क



लाग्ने समय

स्वीकृत भएको न्युनतम एक बर्ष ।

कागजातहरु

  • सिंचाइ योजना माग गर्नको लागी योजना अनुरोध फारम ।
  • कम्तिमा १०% जनसहभागिता जुटाउने जल उपभोक्ता संस्थाको लिखित प्रतिवद्धता ।
  • प्रति रोपनी २.५० का दरले यस डिभिजनको धरौटि खातामा जम्मा गरेको बैक भौचर ।
  • जलउपभोक्ता संस्थाले कुल लागत अंकको ०.५% ले हुन आउने रकम जम्मा गरेको बैंक भौचर(बहुबर्षिय योजनाको हकमा) ।


प्रक्रियाहरु

गुनासो सुन्ने कर्मचारी
आमूल श्रेष्ठ
पछिल्लो अपडेट गरिएको : 2083-04-08 12:25:57

© सर्वाधिकार सुरक्षित खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

Powered By: ProActive Developers